विनियोजन विधेयकमाथिको छलफल सकियो

काठमाडौं । व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । विनियोजन विधेयकमाथिको छलफल सकिएसँगै आजदेखि छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका सार्वजनिक गरिएको हो । संसद् सचिवालयका अनुसार आज वाणिज्य, विज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, आपूर्ति, सामान्य प्रशासन, पशुपक्षी विकास, … Continue reading विनियोजन विधेयकमाथिको छलफल सकियो